नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) “ऐन” भन्नाले सैनिक ऐन,२०६३ सम्झनु पर्छ।
(ख) “पदपूर्ति समिति” भन्नाले नियम ८ बमोजिमको पदपूर्ति समिति सम्झनु पर्छ।
(ग) “बढुवा समिति” भन्नाले नियम १७ बमोजिमको बढुवा समिति सम्झनु पर्छ। (घ) “मन्त्रालय"भन्नाले नेपाल सरकारको रक्षा मन्त्रालय सम्झनु पर्छ।
(ङ। “सैनिक नियमावली"भन्नाले सैनिक सेवा नियमावली, २०६९ सम्झनु पर्छ ।
(च) “सैनिक प्राविधिक सेव्रा“भन्नाले सैनिक नियमावलीको नियम ३ बमोजिमको सैनिक प्राविधिक सेवा सम्झनु पर्छ।