दफा १८
बहुविधिक ढुवानी सञ्चालनकर्ताले करार गर्न सक्ने
: (१) बहुविधिक ढुवानी सञ्चालनकर्ताले यस ऐन बमोजिम पे्रषकसँग बहुविधिक ढुवानी करार गरी मालसामान ढुवानी गर्न जिम्मा लिएपछि सो करारको शर्तको प्रतिकूल नहुने गरी अन्य कुनै व्यक्तिसँग मालसामान ढुवानीका सम्बन्धमा करार गर्न सक्नेछ ।
(२) बहुविधिक ढुवानी सञ्चालनकर्ताले उपदफा (१) बमोजिम अन्य कुनै व्यक्तिसँग करार गरी सो बमोजिम मालसामान ढुवानी गरेकोमा दफा १७ बमोजिमको दायित्वबाट निजले छूट पाउने छैन।
(२) बहुविधिक ढुवानी सञ्चालनकर्ताले उपदफा (१) बमोजिम अन्य कुनै व्यक्तिसँग करार गरी सो बमोजिम मालसामान ढुवानी गरेकोमा दफा १७ बमोजिमको दायित्वबाट निजले छूट पाउने छैन।