दफा २९
हदम्याद
: यस ऐन बमोजिम भए गरेको कामको सम्बन्धमा उजुर गर्न चाहने व्यक्तिले देहायको मितिबाट छ महिनाभित्र उजुरी दिनु पर्नेछ ः-
(क) मालसामान हस्तान्तरण गरेको मिति,
(ख) बहुविधिक ढुवानीपत्र बमोजिम मालसामान बुझाउनु पर्ने मिति,
(ग) मालसामान हराएकोमा दफा २० बमोजिम हराएको मानिने मिति ।
(क) मालसामान हस्तान्तरण गरेको मिति,
(ख) बहुविधिक ढुवानीपत्र बमोजिम मालसामान बुझाउनु पर्ने मिति,
(ग) मालसामान हराएकोमा दफा २० बमोजिम हराएको मानिने मिति ।