दफा १४
बहुविधिक ढुवानीपत्र आधारभूत प्रमाण हुने
– बहुविधिक ढुवानी सञ्चालनकर्ताले प्रेषकबाट बहुविधिक ढुवानीपत्रमा उल्लेख भए बमोजिम मालसामान बुझिलिएकोमा त्यस्तो ढुवानीपत्र त्यसरी मालसामान बुझिलिएको कुराको आधारभूत प्रमाण हुनेछ ।