दफा १४४
बाधा बिरोध गर्नेलाई सजाय
यस ऐन अन्तर्गतको अनुसन्धान वा जाँचबुझ सम्बन्धी-काम कारबाहीमा कसैले बाधा बिरोध गरेमा निजलाई; अनुसन्धान वा जाँचबुझ गर्ने अधिकारीको प्रतिवेदनको आधारमा मुद्दा हेर्ने अधिकारीले छ महिनासम्म कैद वा एक लाख रूपैयाँसम्म जरिबाना वा दुबै सजाय गर्न सक्नेछ ।