नियम ५८
बालबालिकालाई हेरचाह गर्न नसक्ने भएमा
वैकल्पिक हेरचाहको व्यवस्थाका लागि पठाइएका बालबालिका वा निजको संरक्षण गर्ने परिवार वा संस्थाले बस्न वा राख नसक्ने कारणसहित बालकल्याण अधिकारी समक्ष निवेदन दिएमा बालकल्याण अधिकारीले पुन ऐनको दफा ४९ को उपदफा (२) बमोजिमको प्राथमिकताको आधारमा हेरचाहको व्यवस्था मिलाउनु पर्नेछ ।