दफा ५१
बिघटन
विश्वविद्यालयको सम्पत्ति नेपाल सरकारको हुनेकुनै कारणबाट विश्वविद्यालय सञ्चालन हुन नसकी बिघटन भएमा विश्वविद्यालयको सम्पूर्ण सम्पत्ति नेपाल सरकारको हुनेछ।