दफा ३४
बित्तीय जानकारी इकाईको बजेट
(१) वित्तीय जानकारी इकाईले समन्वय समितिको संयोजकको समन्त्रयमा प्रत्येक आर्थिक वर्षको लागि बजेट तथा वार्षिक कार्यक्रम तयार गरी गभर्नर समक्ष पेस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको वार्षिक बजेट तथा कार्यक्रमको लागि आवश्यक बजेट राष्ट्र बैड्ढले ऐनको दफा ९ को उपदफा (८) बमोजिम उपलब्ध गराउनेछ।
(३) वित्तीय जानकारी इकाईको सञ्चालनका लागि आवश्यक भवन, फर्निचर, सवारी साधन लगायतका अन्य स्रोत, साधन राष्ट्र बैङ्कले उपलव्ध गराउनेछ ।
(४) वित्तीय जानकारी इकाईको लागि आकस्मिक रूपमा कुनै विशैष कार्य गर्नु परेमा त्यसको लागि आवश्यक बजेट राष्ट्र बैद्ढले उपलब्ध गराउनेछ ।
(५) वित्तीय जानकारी इकाईको वार्षिक बजेट तथा कार्यक्रमको :रकम खर्च तत् सम्बन्धी राष्ट्र बैड्रको प्रचलित कानून बमोजिम हुनेछ।
(२) उपनियम (१) बमोजिमको वार्षिक बजेट तथा कार्यक्रमको लागि आवश्यक बजेट राष्ट्र बैड्ढले ऐनको दफा ९ को उपदफा (८) बमोजिम उपलब्ध गराउनेछ।
(३) वित्तीय जानकारी इकाईको सञ्चालनका लागि आवश्यक भवन, फर्निचर, सवारी साधन लगायतका अन्य स्रोत, साधन राष्ट्र बैङ्कले उपलव्ध गराउनेछ ।
(४) वित्तीय जानकारी इकाईको लागि आकस्मिक रूपमा कुनै विशैष कार्य गर्नु परेमा त्यसको लागि आवश्यक बजेट राष्ट्र बैद्ढले उपलब्ध गराउनेछ ।
(५) वित्तीय जानकारी इकाईको वार्षिक बजेट तथा कार्यक्रमको :रकम खर्च तत् सम्बन्धी राष्ट्र बैड्रको प्रचलित कानून बमोजिम हुनेछ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१
परिच्छेद - १
परिच्छेद - २
दफा ३: ग्राहक पहिचान विधुतीय माध्यमबाट गर्न सक्नेदफा ४: ग्राहकको पहिचान गर्दा लिनु पर्ने अन्य विवरणदफा ५: ग्राहकको पहिचान गर्न कागजातको जाँचबुझ गर्नु पर्नेदफा ६: वास्तविक धनीको पहिचानदफा ७: ग्राहक पहिचान सम्बन्धी क्षेत्रगत मापदण्डदफा ८: बृहत् ग्राहक पहिचान; (१) सूचक संस्थाले उच्च जोखिम देखिएको ग्राहकको हकमा बृहत् ग्राहक पहिचान गर्दा देहाय बमोजिमका कुनै वा सबै उपाय अवलम्बन गर्न सक्नेछदफा ९: सरलीकृत ग्राहक पहिचान हुन नसक्नेदफा १०: व्यावसायिक कारोबार तथा खाता सम्बन्धी व्यवस्थादफा ११: आफै उपस्थित नहुने ग्राहक वा कारोबार सम्बन्धी व्यवस्थादफा १२: वायर स्थानान्तरण (ट्रान्सफर) र विद्युतीय माध्यम सम्बन्धी व्यवस्थादफा १३: कारोबार गर्न नहुनेदफा १४: बहुमूल्य धातु वा वस्तु मानिनेदफा १५: इन्भेष्टमेन्ट कम्पनी वा इक्विटि फण्डले गर्ने काम कारबाही सम्बन्धी थप व्यवस्थादफा १६: लेखापरीक्षकले शङ्ास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्नेदफा १७: जोखिम मूल्याङ्कन प्रतिवेदन तयार गरी स्वीकृत गर्नेदफा १८: अभिलेख तथा स्वचालित संयन्त्र सम्बन्धी व्यवस्था
परिच्छेद - ४
दफा २४: वित्तीय जानकारी इकाईको काम, कर्तव्य र अधिकारदफा २५: सम्प्रेषित सूचना स्रोत (इन्टेलिजेन्स) को रूपमा प्रयोग गर्नु पर्नेदफा २६: सूचना आदानप्रदान गर्न सक्नेदफा २७: बित्तीय जानकारी इकाईको सङ्गठन संरचनादफा २८: क्तिीय जानकारी इकाईको प्रमुखको नियुक्तिदफा २९: वित्तीय जानकारी इकाईमा खटिने कर्मचारीको योग्यतादफा ३०: बिदाको स्वीकृतिदफा ३१: तालिम वा भ्रमण काजको स्वीकृतिदफा ३२: वित्तीय जानकारी इकाई प्रमुखको जिम्मेवारीबाट हटाउन सक्नेदफा ३३: कर्मचारी परिचालन, जवाफदेहिता र प्रोत्साहनदफा ३४: बित्तीय जानकारी इकाईको बजेटदफा ३५: कारोबार रकमको सीमादफा ३६: विद्युतीय माध्यमबाट विवरण पेस गर्ने
परिच्छेद - ५
दफा ३७: उजुरी वा सुचना दर्ता गर्नु पर्नेदफा ३८: प्रारम्भिक जाँचबुझ गर्नेदफा ३९: अनुसन्धान गरी प्रतिवेदन पेस गर्नेदफा ४०: संयुक्त अनुसन्धान टोली गठन सम्बन्धी व्यवस्था; (१) विभागको प्रमुखले ऐनको दफा १४कदफा ४१: सम्पत्ति तथा साधनको पहिचान तथा खोजतलासदफा ४२: सम्पत्तिको स्रोत माग गर्नेदफा ४३: हिरासतमा राख्न सक्ने अवधिदफा ४४: सम्पत्ति तथा साधनको रोक्का वा नियन्त्रणदफा ४५: विशेष अनुसन्धान विधिदफा ४६: रोक्का तथा फुकुवाको अभिलेख राख्नेदफा ४७: रोक्का, नियन्त्रण र जफतको विवरण पठाउनु पर्नेदफा ४८: मुद्दा दायर गर्नेदफा ४९: मागदाबीदफा ५०: बित्तीय जानकारी इकाईबाट प्राप्त सूचना उल्लेख गर्न नपाइनेदफा ५१: अवधिको गणनादफा ५२: करयोग्य सम्पत्तिको बिवरण पठाउनेदफा ५३: कर सम्बन्धी कसूर यकिन गर्नेदफा ५४: मार्गदर्शनमा समावेश गर्नु पर्नेदफा ५५: अस्वाभाविक सम्पत्ति उपरको निर्णयदफा ५६: निलम्बनको जानकारी दिनु पर्नेदफा ५७: रोक्का फुकुवा, सम्पत्ति वा साधन फिर्ता गर्नेदफा ५८: बदनियतपूर्वकको अनुसन्धान बा अभियोजनको उजुरी पठाउनेदफा ५९: तामेली राख्न सकिनेदफा ६०: सूचनाको विश्लेषण र अनुसन्धानमा प्राथमिकतादफा ६१: प्रचलित कानून बमोजिमको प्रक्रिया र ढाँचा अवलम्बन गर्नेदफा ६२: विशेषज्ञ सेवा लिन सक्ने
परिच्छेद - ६
दफा ६३: सूचीकृत गर्नेदफा ६४: सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष रोक्का राख्नेदफा ६५: सम्पत्ति तथा कोष प्राप्त वा प्रयोग सम्बन्धमादफा ६६: प्राकृतिक व्यक्तिले सम्पत्ति वा कोष रोक्का राख्ने प्रक्रियादफा ६७: सूचीबाट हटाउनेदफा ६८: सम्पत्ति वा कोषमा छुट वा फुकुवा गर्ने प्रक्रियादफा ६९: सूचक संस्था वा अन्य निकायको दायित्वदफा ७०: अनुगमनदफा ७१: निर्दोष तेस्रो पक्षको हित संरक्षणदफा ७२: न्यूनतम खर्च फुकुवा गर्नेदफा ७३: रोक्का वा फुकुवाको विवरण दिनु पर्नेदफा ७४: समिति गठन गर्न सक्नेदफा ७५: आमबिनासका हातहतियार निर्माण तथा विस्तार
परिच्छेद - १०
दफा ८६: बिभागको काम, कर्तव्य र अधिकार; (१) ऐनमा उल्लेख गरिएको काम, कर्तव्य र अधिकारको अतिरिक्तदफा ८७: प्राविधिक समितिदफा ८८: प्राविधिक समितिको काम, कर्तव्य र अधिकारदफा ८९: एकीकृत अभिलेख राख्नेदफा ९०: स्वार्थ बाझिएमा संलग्न हुन नहुनेदफा ९१: भन्सारमा उद्घोषण गर्नु पर्नेदफा ९२: गैरनाफामूलक संस्था “सम्बन्धमादफा ९३: तालिमको मापदण्डदफा ९४: जोखिम मूल्याङ्कनदफा ९५: सुच्च पदस्थ व्यक्तिको विवरण राख्नेदफा ९६: जानकारी दिनु पर्नेदफा ९७: जानकारी माग्ने माध्यमदफा ९८: जरिबाना वा कारबाही सम्बन्धी कार्यविधिदफा ९९: कार्यविधि वा दिग्दर्शन बनाई लागू गर्न सक्नेदफा १००: जानकारी गराउनेदफा १०१: अनुसूचीमा हेरफेर गर्न सक्नेदफा १०२: खारेजी र बचाउ