नियम
बिद्युतीय सूचनाको गौपनीयता
(१) ऐनको दफा १९ को उपदफा (१) बमोजिम विद्युतीय माध्यममा रहेको कुनै व्यक्तिको वैयक्तिक सूचना कुनै प्रकारले अन्य कुनै व्यक्तिले प्रयोग गर्नु परेमा सम्बन्धित व्यक्तिको मञ्जुरी लिनु पर्नेछ ।

(२) ऐनको दफा १९ को उपदफा (१) बमोजिम कुनै निकाय वा संस्थामा बिद्युतीय माध्यममा रहेको सूचना काचून बमोजिम पहुँच हुने व्यक्ति बाहेक अन्य व्यक्तिको अनधिकृत पहुँच नहुने गरी गोप्य र सुरक्षित रुपमा राख्नु पर्नेछ ।