नियम २६
बैठक भत्ता पाउने
समितिक सदस्य, सिफारिस समितिका संयोजक तथा सदस्य, नियम ९ बमोजिम गठन भएको उपसमिति वा कार्यदलको संयोजक तथा पदाधिकारी तथा समिति वा सिफारिस समितिको बैठकमा आमन्त्रण गरिएका पदाधिकारी तथा विज्ञले बैठकमा भाग लिए वापत नेपाल सरकारले तोके बमोजिमको बैठक भत्ता पाउनेछन् ।