दफा ५५
भुक्तानी पाएपछि विनिमेय अधिकारपत्र हस्तान्तरण गर्नुपर्ने
भुक्तानी दिने व्यक्तिले भुक्तानी दिनुभन्दा अघि विनिमेय अधिकारपत्र हेर्न सक्नेछ र भुक्तानी दिएपछि सो अधिकारपत्र खिची लिन सक्नेछ ।