नियम १५
मतदाता परिचयपत्र रद्द हुने
ः कसैले आफ्नो नाम ढाँटी अर्काको नामको मतदाता
परिचयपत्र लिएको ठहरेमा त्यस्तो व्यक्तिले लिएको मतदाता परिचयपत्र प्रमुख
परिचयपत्र वितरण अधिकारीले रद्द गर्नेछ ।