नियम १९
मतदाता परिचयपत्र सम्बन्धी विवादको निर्णय गर्ने
ः (१) मतदाता परिचयपत्र
वितरणको सन्दर्भमा कुनै मतदाताको पहिचान सम्बन्धी कुरामा विवाद उत्पन्न भएमा
त्यस्तो विवादको निर्णय परिचयपत्र वितरण अधिकारीले गर्नुपर्नेछ ।
(२) परिचयपत्र वितरण अधिकारीले उपनियम (१) बमोजिम निर्णय गर्दा
नियम २० बमोजिमको समितिसंग सल्लाह लिन सक्नेछ ।