नियम १२
मतदाता परिचयपत्रको प्रतिलिपि
ः (१) यस नियमावली बमोजिम प्राप्त भएको
मतदाता परिचयपत्र हराएमा, विवरण थपघट गर्नु परेमा, चोरी भएमा वा नष्ट भएमा
मतदाताले मतदाता परिचयपत्रको प्रतिलिपि पाउनको लागि सम्बन्धित प्रमुख
परिचयपत्र वितरण अधिकारी समक्ष फाराम नं. ५ बमोजिमको ढाँचामा निवेदन
दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएपछि परिचयपत्र वितरण
अधिकारीले निज मतदाताको अभिलेखसंग निवेदनको व्यहोरा भिडाई मिलेमा
मतदाताको मतदाता परिचयपत्रको प्रतिलिपि आयोगले तोकेको अवधि भित्र