दफा २०
मालसामान हराएको मानिने
: बहुविधिक ढुवानी करारमा मालसामान हस्तान्तरण गर्ने समयावधि किटान भएकोमा त्यस्तो अवधि भुक्तानी भएको मितिले नब्बे दिनभित्र पनि बहुविधिक ढुवानी सञ्चालनकर्ताले बहुविधिक ढुवानी करार बमोजिम मालसामान हस्तान्तरण नगरेमा मालसामान हराएको मानिनेछ ।