नियम
मुख्य रजिष्ट्रार
(१) प्रधान न्यायाधीशको सामान्य निर्देशन र नियन्त्रणमा रही मुख्य रजिस्ट्रारले अदालतको प्रशासकीय प्रमुखको रूपमा रही कार्य गर्नेछ ।
(२) प्रचलित कानून र यस नियमावलीको अधीनमा रही अदालतको छाप, अभिलेख, लिखत, चल तथा अचल सम्पत्ति मुख्य रजिस्ट्रारको जिम्मामा रहनेछ ।