दफा ३४
मुद्दा हेर्ने अधिकारी
दफा ३३ को खण्ड (क), (ख), (ग) र (घ) बमोजिम सजाय हुने कसुर सम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई र खण्ड (ङ) , (च) र (छ) बमोजिम सजाय हुने कसुर सम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार परिषद्लाई हुनेछ ।