दफा ५१
मौद्रिक एकाई
(१) नेपाल …………. को मौद्रिक एकाई रुपैयाँ हुनेछ र यस्तो रुपैयाँ एकसय पैसामा बिभाजित हुनेछ । (२) उपदफा (१) बमोजिमको रुपैयाँ नेपाल ……… भित्र कानूनी ग्राह्य (लिगल टेण्डर) हुनेछ र यस्तो रुपैयाँको जमानत नेपाल सरकारबाट प्राप्त हुनेछ ।