दफा ३९
मौलिक तथा परम्परागत खेल तोक्ने
मन्त्रालयले परिषद्को सिफारिसमा नेपालमा मौलिक तथा परम्परागत रुपमा खेलिने खेलहरुलाई नेपालको मौलिक तथा परम्परागत खेल तोक्न सक्नेछ ।