दफा ९१
यो परिच्छेदको व्यवस्था ड्राफ्टको हकमा पनि लागू हुने
यस परिच्छेदका कुराहरू ड्राफ्टको हकमा पनि चेक सरह लागू हुनेछन् ।