सैनिक कल्याणकारी कोष नियमावली, २०६५
नियम १३
रकमान्तर
वार्षिक कार्यक्रममा वाधा नपर्ने गरी एक खर्च शीर्षकबाट अर्को खर्च शीर्षकमा विनियोजित रकमको पच्चीस प्रतिशतसम्म समितिको अध्यक्षले रकमान्तर गर्न सक्नेछ । सो भन्दा बढी रकमको हकमा समितिबाट स्वीकृत गराउनु पर्नेछ ।
सैनिक कल्याणकारी कोष नियमावली, २०६५
परिच्छेद - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम २: परिभाषा
परिच्छेद - २
नियम ३: समितिको मनोनीत सदस्यको पदावधि
नियम ४: समितिको बैठक सम्बन्धी व्यवस्था
नियम ५: समितिको अन्य काम, कर्तव्य र अधिकार
परिच्छेद - ३
नियम ६: कोषमा कट्टा गरिने रकमको प्रतिशत
नियम ७: लगानी तथा कोषको प्रयोग
नियम ८: आयमूलक कार्य
नियम ९: कोषको सञ्चालन
परिच्छेद - ४
नियम १०: वार्षिक अनुमानित आय व्यय विवरण तयार गर्ने र स्वीकृत गर्ने
नियम ११: रकम निकासा
नियम १२: पूरक बजेट
नियम १३: रकमान्तर
नियम १४: आय आर्जनको नयाँ योजना स्वीकृत र कार्यान्वयन सम्बन्धी विशेष व्यवस्था
नियम १५: कोषको लेखाको ढाँचा
नियम १६: विवरण पेश गर्ने
परिच्छेद - ५
नियम १७: कोषको सम्पत्तिको अभिलेख खडा गर्ने
नियम १८: रकमको अभिलेख राख्नु पर्ने
नियम १९: संयुक्त राष्ट्र संघबाट हुने सोधभर्ना सम्बन्धी अभिलेख
नियम २०: कोषको सम्पत्तिको संरक्षण
नियम २१: बुझबुझारथ
परिच्छेद - ६
नियम २२: बेरुजु फछ्र्यौट गर्ने गराउने उत्तरदायित्व
नियम २३: वेरुजु फछ्र्यौट
नियम २४: पुरानो बेरुजु फछ्र्यौट गर्ने सम्बन्धी विशेष व्यवस्था
नियम २५: कल्याणकारी योजना निर्देशनालय मातहत रहने
नियम २६: खारेजी र बचाउ