नियम ८८
राजनीतिमा भाग लिन नहुने
: सशस्त्र प्रहरी कर्मचारीले राजनीतिमा भाग लिन, कुनै राजनीतिक संस्थाको सदस्य बन्न वा राजनीतिक संस्थाको सहायताको लागि चन्दा दिन अथवा कुनै राजनीतिक संस्था वा आन्दोलनलाई अन्य कुनै प्रकारले आफ्नो प्रभावमा पार्न हुँदैन ।