दफा २९
राप्तीदून विकास क्षेत्रको जमीनको (बिक्री वितरण) व्यवस्था ऐन, २०२४ मा संशोधन

राप्तीदून विकास क्षेत्रको जमिनको (बिक्री वितरण) व्यवस्था ऐन, २०२४ को दफा ५ को
उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएको छ ः–
“(१) कमिशनले विशेष अदालत ऐन, २०५९ अन्तर्गतको कार्य प्रणाली अपनाई
कारबाही गर्न सक्नेछ ।