दफा २४
रेडियोधर्मी स्रोतको अभिलेख
(१) नियमनकारी निकायले रेडियोधर्मी स्रोतको अभिलेख राख्नु पर्नेछ।
(२) रेडियोधर्मी स्रोतको अभिलेख राख्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।