दफा १७९
रोक्का रहेको सम्पत्ति फुकुवा गर्दा सूचना दिने
यस संहिता बमोजिम रोक्का रहेको सम्पत्ति अदालतको पैmसला वा आदेश बमोजिम फुकुवा गर्नु पर्दा अदालतले रोक्का राख्ने सम्बन्धित कार्यालय र व्यक्तिलाई त्यसको सूचना दिनु पर्नेछ ।