नियम ३०
लगानीको संरक्षण
(१) ऐनको दफा १८ को उपदफा (२) बमोजिम अनुमति पाएको कुनै
पनि लगानीलाई त्यस्तो लगानी बमोजिम सञ्चालन भएको परियोजना स्थलको लगानीको
प्रकृति बमोजिम बोर्डले समय समयमा निर्धारण गरेको क्षेत्र वा दूरीभित्र सोही प्रकृतिको
अर्को लगानीलाई सम्झौतामा उल्लेख भएको अवधिसम्मका लागि अनुमति दिईने छैन ।
(२) प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक ऐन बमोजिम अनुमति
प्राप्त विदेशी लगानीलाई राष्ट्रिय व्यवहार प्रदान गरिनेछ ।