दफा ७८
लघुबीमा दाबी
(१) लघुबीमा व्यवसाय गर्ने बीमकले बीमालेखमा उल्लेख भए बमोजिम बीमा गरिएको जीवन वा सम्पत्ति वा दायित्व सम्बन्धी दाबी सम्बन्धित व्यक्तिबाट रीतपूर्वक पेश हुन आएमा त्यस्तो दाबी एक्वाईस दिनभित्र फछ्याँट गर्नु पर्नेछ।

(२) लघुबीमा दाबी सम्बन्धी अन्य व्यवस्था तोकिए

बमोजिम हुनेछ।