दफा ९
लुगा भत्ता
(१) मन्त्रीहरूले सरकारी काममा वा नेपाल सरकारको तर्फबाट विभिन्न समारोह, उत्सव, सम्मेलन आदिमा भाग लिन नेपाल बाहिर जाँदा तीन वर्षमा एक पटक देहाय बमोजिमका दरले लुगा भत्ता बापत पाउनेछन्ः–
(क) प्रधानमन्त्री– रू. ६,२००।–
(ख) उपप्रधानमन्त्री– रू. ५,७००।–
(ग) मन्त्री– रू. ५,६७०।–
(घ) राज्यमन्त्री– रू. ५,३२०।–
(ङ) सहायकमन्त्री– रू. ४,३२०।–
(२) उपदफा (१) बमोजिम नेपालबाहिर जाँदा मन्त्रीले आफ्नोे श्रीमती समेत साथमा लैजाने स्वीकृति पाएमा श्रीमतीको लागि आफ्नोे एक महीनाको पारिश्रमिकको आधा रकम तीन वर्षमा एक पटक लुगा भत्ता बापत पाउनेछ ।