दफा ९
लुगा भत्ता
प्रधान न्यायाधीश वा न्यायाधीशलाई प्रत्येक वर्षको चैत्र मसान्तमा अनुसूची–१ मा उल्लेख भए बमोजिमको रकम लुगा भत्ता बापत दिइनेछ ।
प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी ऐन, २०७४