दफा २९
लेखा र लेखापरीक्षण
(१) विश्वविद्यालयले आफ्नो आय व्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली अनुसार राख्नु पर्नेछ ।
(२) विश्वविद्यालयलेतोकिए बमोजिम आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नु पर्नेछ ।
(३) विश्वविद्यालयको लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ ।