नियम २०
लोकश्री पदक

(१) लोककल्याण तथा सार्वजनिक हितको लागि प्रशंसनीय काम गर्ने नेपाली नागरिकलाई लोकश्री पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–१ मा उल्लेख भए बमोजिम हुनेछ ।