नियम ३७
वार्ड समितिको बैठकको कार्यविधि
ः (१) वार्ड समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा वार्ड समितिको बैठक हुनेछ । (२) वार्ड समितिको बैठक गर्नलाई कमसेकम २ जना सदस्यहरूको उपस्थिति अनिवार्य हुनेछ ।