दफा
विकासक्षेत्र, अञ्चल तथा जिल्ला विभाजन
:
(१) नेपाललाई“नेपालको संविधानको अनुसूची -४ मा”  भन्ने शब्दहरु राखिएका छन्।
उल्लेखभए बमोजिम विकास क्षेत्र, अञ्चल तथा जिल्लाहरूमा विभाजन गरिएकोछ ।
(२) प्रत्येक विकास क्षेत्र, अञ्चल तथा जिल्लाको सीमाना र सदरमुकाम नेपाल सरकारलेनेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।
(३) यस अघि कायम भैरहेको जिल्लाको सिमाना र सदरमुकाम नेपाल सरकारले नेपालराजपत्रमा सूचना प्रकाशन गरी अन्यथा व्यवस्था नगरेसम्म साविकै बमोजिम कायम रहनेछ ।