दफा ४७
विदेशी नागरिक वा गैरआवासीय नेपाली नागरिकलाई नियुक्ति वा मनोनयन गर्न सकिने
विश्वविद्यालयमा: उल्लेखनीय योगदान पुन्याउन सक्ने विदेशी नागरिक वा गैरआवासीय नेपाली नागरिकलाई कुलपति बाहेकको पदाधिकारी वा अध्यापक वा अनुसन्धानकर्ता पदमा नियुक्ति वा मनोनयन गर्न सकिनेछ ।