दफा १९२
विद्युतीय माध्यमबाट लिखत आदान प्रदान गर्न सकिने
यस संहिता बमोजिमका लिखत विद्युतीय कारोबार सम्बन्धी प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट आदान प्रदान गर्न सकिनेछ ।