दफा १९५
विभागीय कारबाही हुने
यस संहिता बमोजिम गर्नु पर्ने कुनै काम कारबाही गर्न यस संहितामा अवधि तोकिएकोमा त्यस्तो अवधिभित्र त्यस्तो काम कारबाही नगर्ने राष्ट्रसेवकलाई कानून बमोजिम विभागीय कारबाही हुनेछ ।