नियम २८
विवाद समाधान गर्न संयन्त्र रोज्न सक्ने
पक्षहरुले मुद्दा हेर्ने निकायमा दायर नभएको कुनै विवाद मेलमिलापको माध्यमबाट समाधान गर्न चाहेमा देहायका कुनै संयन्त्र रोज्न सक्नेछन्ः–
(क) मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था,
(ख) स्थानीय निकाय,
(ग) समुदाय ।