दफा ८२
विशेष रेखाङ्कित चेक
चेकको अग्र भागमा बैङ्करको नाम लेखिएको भए त्यसमा “विनिमेय गर्न नसकिने”(नट् नेगोसिएबल) भन्ने शब्दहरू लेखिएको वा नलेखिएको जे भए तापनि त्यस्तो चेकलार्ई विशेष रेखाङ्कित चेक मानिनेछ ।