नियम ५०
विशेष संरक्षण
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले आपसी समन्वयमा ऐनको दफा ७ को उपदफा (४) मा उल्लिखित बालबालिका र ऐनको दफा ४८ को उपदफा (१) मा: उल्लिखित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई ऐनको दफा ४ट को उपदफा (२) मा उल्लिखित सेवाका अतिरिक्त देहाय बमोजिमको सेवा उपलव्ध गराई विशेष संरक्षणको व्यवस्था गर्नु पर्नेछ:-
(क) आपतकालीन उद्धार तथा राहत,
(ख) मनोसामाजिक परामर्श,
(ग) पारिवारिक परामर्श,
(घ) कानूनी परामर्श तथा/सहायता,
(ङ) शैक्षिक सहायता,
(च) सिपमूलक तालीम,
(छ) सामाजिक संरक्षण,
(ज) बाल हेल्पलाइन सेवा सञ्चालन,
(झ) खेलकुद, -मनोरञ्जन तथा सृजनात्मक क्रियाकलापको सञ्चालन,
(ज) मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका विशेष संरक्षणका अन्य उपाय।
(क) आपतकालीन उद्धार तथा राहत,
(ख) मनोसामाजिक परामर्श,
(ग) पारिवारिक परामर्श,
(घ) कानूनी परामर्श तथा/सहायता,
(ङ) शैक्षिक सहायता,
(च) सिपमूलक तालीम,
(छ) सामाजिक संरक्षण,
(ज) बाल हेल्पलाइन सेवा सञ्चालन,
(झ) खेलकुद, -मनोरञ्जन तथा सृजनात्मक क्रियाकलापको सञ्चालन,
(ज) मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका विशेष संरक्षणका अन्य उपाय।