दफा
विश्वविद्यालयका पदाधिकारीहरु
विश्वविद्यालयमा देहायका पदाधिकारीहरु रहनेछनः–(क) कुलपति(ख) उपकुलपति (ग) कुल सचिव(घ) डीन(ङ) निर्देशक(च) तोकिए बमोजिमका अन्य पदाधिकारीहरु ।