दफा
विश्वविद्यालयका पदाधिकारी
विश्वविद्यालयमा देहायका पदाधिकारी रहनेछन्‌:-

(क) कुलपति,

(ख) उपकुलपति,

(ग) रजिष्टार,

(घ) डीन,र

(ङ) निर्देशक।