दफा ५
विश्वविद्यालयको संगठन
(१) विश्वविद्यालयको संगठन देहाय बमोजिम हुनेछर यिनीहरुको सामूहिक रुप नै विश्वविद्यालयको स्वरुप हुनेछः–(क)सभा(ख) कार्यकारी
परिषद््(ग) प्राज्ञिक परिषद््(घ)सङ्काय (ङ) आधारभूत केन्द्र(च) अध्ययन केन्द्र(छ) तोकिए बमोजिमका अन्य निकाय ।
(२) विश्वविद्यालयको तर्फबाट गरिने सम्पूर्ण काम उपदफा (१)बमोजिमका संगठनहरुबाट गरिनेछ ।