दफा
विश्वविद्यालयको संगठन

विश्वविद्यालयको संगठन देहाय बमोजिम हुनेछ र यिनीहरुको सामुहिक रुप नै विश्वविद्यालयको स्वरुप हुनेछः–

(क) सभा,

(ख) प्राज्ञिक परिषद्,

(ग) कार्यकारी परिषद्,

(घ) साधन–श्रोत परिषद्,

(ङ) क्याम्पस,

(च) संकाय,

(छ) सेवा आयोग,

(ज) तोकिएका अन्य निकायहरु,