दफा ९६
वैकल्पिक ड्रयीले अनादर नगरेसम्म अनादर नमानिने
 विनिमेयपत्रमा वा त्यसको दरपीठमा वैकल्पिक ड्रयीको नाम उल्लेख गरिएकोमा निजले अनादर नगरेसम्म विनिमेयपत्र अनादर गरिएको मानिने छैन ।