नियम ३६
व्याजको दर
यी नियमहरू अन्तर्गत दिइने नगदी र जिन्सी दुबै किसिमको ऋणको ब्याज वार्षिक सयकडा १० का दरले लिइनेछ ।