दफा ५४
व्याज
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि विनिमेय अधिकारपत्रमा व्याज दर लेखिएकोमा सोही बमोजिम हुनेछ । तर क्षतिपूर्ति वा हानी नोक्सानी भराउनको लागि व्याज कायम गर्र्दा वाणिज्य बैङ्कले कर्जामा लिने अधिकतम व्याजदरबाट हिसाब गरिनेछ ।