दफा ६०
शर्त सहितको स्वीकृति
विनिमेयपत्रको धारकले शर्त सहित स्वीकार गरेकोलार्ई मान्यता दिइएमा त्यस्तो शर्तलार्ई मान्यता दिन सहमति दिने पक्ष बाहेक अरू सबै पूर्वपक्षहरू दायित्वबाट मुक्त हुनेछन् ।