दफा
संक्षिप्त नाम र प्रारम्भ
:(१) यस ऐनको नाम “मालसामानको बहुविधिक ढुवानी ऐन, २०६३” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।