दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१” रहेको छ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।