दफा
संक्षिप्त नाम, बिस्तार तथा प्रारम्भ

(१) यस ऐनको नाम “संस्थान ऐन, २०२१” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।